Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

संघको प्रतिनिधित्वः

हाल निम्नलिखित सरकारी तथा अर्ध सरकारी क्षेत्रमा संघले प्रतिनिधित्व गर्दै आएको छ ।

१जिल्ला राजस्व समन्वय समिति१५ विपद् व्यवस्थापन समिति, प्रदेश १
२स्थानीय भन्सार मूल्यांकन समिति१६ प्रस्तावित रंगशाला निर्माण समिति
३जिल्लास्तरीय राजस्व परामर्श समिति१७ जिल्ला अनुगमन समिति
४पूर्वाञ्चल विश्वविद्यालय १८ जिल्ला बाल कल्याण समिति
५महेन्द्र मोरङ बहुमुखी क्याम्पस व्यवस्थापन समिति१९ मोरङ उपचार कोष
६बजार सुव्यवस्थापन समिति २० जिल्ला क्षतिपूर्ति समिति
७दैवीप्रकोप सहायता समिति२१ जिल्ला बालश्रम समन्वय समिति
८जिल्ला वाढी उद्वार समिति २२ सार्वजनिक निजी क्षेत्र साझेदारी समिति
९मूल्य अनुगमन तथा नियन्त्रण समिति२३ स्थानीय शान्ति समिति
१०भ्रष्टाचार विरुद्धको स्थानीय समिति२४ कारागार सुधार व्यवस्था समिति
११खेलकुद विकास समिति२५ नगरस्तरीय राजस्व परामर्श समिति
१२जिल्ला व्यापार सहजीकरण समिति२६ यातायात पूर्वाधार समन्वय समिति
१३जिल्ला आपूर्ति समन्वय समिति२७ आदिवासी जनजाती जिल्ला समन्वय समिति
१४छाला निकासी अनुगमन समिति२८ सामाजिक सुरक्षा जिल्ला समन्वय समिति