Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

संघका शाखाहरु

मोरङ्ग जिल्लाका विस्तारित बजारहरुमा संघको ९ वटा शाखाहरुको स्थापित रहेका छन् । मोरङ जिल्ला भरी उक्त शाखाहरुले आ–आफ्नो क्षेत्रका उद्योगी–व्यवसायीहरुलाई सेवा प्रदान गर्नुका साथै विभिन्न सामाजिक क्रियाकलापहरु गर्दै आएका छन् ।

क्र. सं.शाखाको नाम पदाधिकारीको नाम सम्पर्क नं.
१रंगेली उद्योग वाणिज्य संघ, रंगेली, मोरङ श्री सन्तोष साह९८४२०५९०९५
२कोशीहरैचा उद्योग वाणिज्य संघ, कोशीहरैचा, मोरङ श्री नवराज चापागाईं९८५२०५४९५८
३पथरी उद्योग वाणिज्य संघ, पथरी, मोरङ श्री दिपक बस्नेत९८५२०४८३४१
४लेटाङ्ग उद्योग वाणिज्य संघ, लेटाङ्ग, मोरङ श्री मित्र बिमली ९८५२०६००२१
५बेलवारी उद्योग वाणिज्य संघ, बेलवारी, मोरङ श्री योगेन्द्र प्रसाद सुबेदी९८५२०५६२१७
६उर्लावारी उद्योग वाणिज्य संघ, उर्लावारी, मोरङ श्री प्रितम खड्गी९८५२०४२७९७
७मिक्लाजुंग व्यापार प्रबन्ध समिति, मिक्लाजुङ्ग, मोरङ श्री महाबिर पौडेल९८४२१६१५५४
८इटहरा उद्योग वाणिज्य संघ, इटहरा, मोरङ श्री अमृत थापा ९८४२०५९६३९
९केरावारी व्यापार प्रबन्ध समिति, केरावारी, मोरङ श्री सुरज सिंह बिक९८५२०५४५०५