महिला उद्यम समिति
निजी क्षेत्रमा क्रियशील रहनु भएका यस भेगका महिला उद्यमीहरु समेत समेट्ने उद्देश्यले मोरंग व्यापार संघले आफ्नो ईतिहासमा पहिलो पटक महिला उद्यमी उप–समितिको गठन गरेको छ । संघको महिला उद्यमी उप–समितिका पदाधिकारीज्यू एवं सदस्यज्यूहरुको नामावली यस प्रकार रहेका छन् ।

Mrs. Bandana Jain
Convenor

Mrs. Sadhana Jha
Secretary

Mrs. Namrata Rijal
Member

Mrs. Rekha Rathi
Member

Mrs. Arpana Sharda
Member

Mrs. Sunita Agrawal
Member

Mrs. Shruti Sharma
Member

Mrs. Jina Shrestha
Member

Ms. Jeena Jung Karki
Member