नेपालका जुट उद्योगीहरुको अवस्थाबारे प्रधान मन्त्री पुष्पकमल दाहालालाई अवगत गराउनु हुँदै संघका महासचिव प्रकाश मुन्दडा
नेपालका जुट उद्योगीहरुको अवस्था बारे भारतीय नेता सुब्रमन्यम स्वामीलाई अवगत गराउनु हुँदै संघका महासचिव प्रकाश मुन्दडा
मिति २०७२ माघ १३ गते मोरंग व्यापार संघको सभाहलमा आयोजित संघको ६१औं साधारण सभाको एक झलक
मिति २०७२ माघ १३ गते संघमा पुर्ननिर्मित पूर्व अध्यक्ष कक्षको उद्धाटन गर्नु हुँदै संघका पूर्व अध्यक्ष सुरेश कुमार शर्मा
मिति २०७२ माघ २० गते महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीसँग पूर्व क्षेत्रको आर्थिक विकास लगायतका क्षेत्रका बारेमा भेट गरी जानकारी गराउनु हुँदै संघका महासचिव प्रकाश मुन्दडा
मिति २०७२ फागुन २५ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं पूर्व गर्भनर माननीय डा. युवराज खतिवडासँगको स्वागत तथा भेटघाट कार्यक्रम