मिति २०७४ बैशाख २९ गते, शुक्रबारका दिन मोरंग व्यापार संघका ३१औं कार्यसमितिमा नव निर्वाचित अध्यक्ष, पदाधिकारी एवं सदस्यज्यूहरुको सम्मानमा उद्योग संगठन, मोरंगद्वारा स्वागत तथा भेटघाट कार्यक्रम
मिति २०७४ बैशाख ३१ गते, आइतबारका दिन जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङ, विराटनगरद्वारा संयुक्त राष्ट्र संघको सप्ताव्यापी आह्वान मे ८ तारिख देखि मे १४ सम्म हुने विभिन्न सचेतना मुलक कार्यक्रम अन्तर्गत विश्व सुरक्षा सम्बन्धी ट्राफिक सप्ताहमा सडक सुरक्षा गती घटाउ जीवन बचाउ भन्ने मुख्य नाराको साथ ट्राफिक सचेतना ¥याली
मिति २०७४ जेष्ठ १२ गते, शुक्रबारका दिन महिला पुनस्र्थापना केन्द्र (ओरेक)द्वारा आयोजित श्रम बजार सूचना तथा रोजगार सेवा ९ीषभ० परियोजना को समिक्षा र न्ष्च िब्मखयअबअथ ब्ििष्बलअभ ९न्ब्ब्० परियोजना अन्तर्गत महिला तथा किशोरीहरुलाई रोजगारीमा पहुँच सम्बन्धी कार्यक्रम