२०७४।०३।२५–विशेष आर्थिक क्षेत्र स्थापना सम्बन्धमा सरोकारवालहरुसँग संघमा आयोजित छलफल कार्यक्रम
२०७४।०३।२८–विराटनगरमा महानगरपालिकाका नव निर्वाचित मेयर श्री भीम पराजुलीज्यू, उप–मेयर श्रीमती इन्दिरा कार्कीज्यू एवं रंगेली नगरपालिकाका मेयर श्री दिलिप बगडीयाज्यूलाई संघमा स्वागत
२०७४।०३।३०–भारतीय जनता पार्टीका प्रवक्ता एवं भारतका पूर्व केन्द्रिय मन्त्री माननीय शैयद शाहनवाज हुसेनज्यूलाई संघमा स्वागत
२०७४।०३।३१–बंगलादेश राजदूतावास नेपालका प्रथम सचिव मो. महबुबुल हकज्यूलाई संघका अध्यक्ष एवं कार्यसमितिद्वारा स्वागत
२०७४।०४।२५–स्वच्छ बजार स्थानीय सरकारको दायित्व र उपभोक्ता संस्थाको भूमिका सम्बन्धी कार्यक्रमा आपूर्ति मन्त्री शिवकुमार मण्डलज्यूको साथमा संघका अध्यक्ष श्री पवन कुमार सारडा
२०७४।०५।०८–विराटनगर महानगरपालिकाले आयोजना गरेको कर तथा कानून सम्बन्धी कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष श्री प्रकाश मुन्दडाज्यूको सहभागिता