Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

अन्तरकृया कार्यक्रममा सहभागी

मिति २०७६ भाद्र ६ गते, शुक्रबारका दिन वान विन्डो कन्सलटेन्सी प्रा.लि.ले आयोजना गरेको Tax Updates for 2076/77, Contemporary Tax Issues, VCTS and Impacts of Labour Act & Social Security Fund in various organization विषयक अन्तरकृया कार्यक्रममा यस संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूको सहभागिता रहेको थियो ।