Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

अर्थमन्त्री र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई ज्ञापन पत्र.

मिति २०७६ पुष ३ गते, बिहीबार दिन मोरंग व्यापार संघ र उद्योग संगठन मोरंगको संयुक्त टोलीले संघीय सरकारका माननीय अर्थमन्त्री युवराज खतिवडाज्यू, माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टज्यू, माननीय उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडज्यू समक्ष छुटा छुटै भेटेर प्रदेश नम्बर १ का निजी क्षेत्रका उद्योग व्यवसायले भोगिरहेका समस्याहरु बारे अवगत गराउदै ज्ञापन पत्र बुझाएको थियो ।