Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

आईसीपी, विराटनगरको उदघाटन.

आज मिति २०७६ माघ ७ गते, मंगलबारका दिन नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू र भारतीय सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूले संयुक्त रुपले भिडियो कन्फ्रेस मार्फत एकीकृत जाँच चौकी (आईसीपी), विराटनगरको उद्घाटन गर्नु भएको छ । विराटनगर महानगरपालिकाको बुधनगरमा निर्मित उक्त आईसीपीको उद्घाटन कार्याक्रममा मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यू लगायत पूर्व अध्यक्षज्यूहरु, पदाधिकारीज्यूहरु एवम् कार्यसमिति सदस्यज्यूहरुको सहभागिता रहेको थियो । कार्यक्रमका