Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

आठौं राष्ट्रिय कर दिवस, २०७६.

मिति २०७६ मंसिर १ गते, आइतबारका दिन आन्तरिक राजस्व कार्यालय, विराटनगरले आयोजना गरेको स्वच्छ कर प्रशासनः विकास र सुशासन भन्ने नाराका साथ आठौं राष्ट्रिय कर दिवस, २०७६ अवसरमा आयोजित समुदघाटन कार्यक्रममा यस संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यू, वरिष्ठ उपाध्यक्ष श्री नविन रिजालज्यू, महासचिव श्री अनिल कुमार साहज्यू र प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण रेग्मीज्यूको सहभागिता रहेको थियो ।