मिति २०७७ जेष्ठ १५ गते, बिहिबार, नेपाल सरकार अर्थ मन्त्रालयबाट प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषण मोरंग व्यापार संघको हलमा अवलोकन गर्नु हुँदै मोरंग व्यापार संघका अध्यक्षज्यू, पूर्व अध्यक्षज्यूहरु, कार्यसमिति पदाधिकारीज्युहरु, कार्यसमिति सदस्यज्यूहरु तथा सञ्चारकर्मीज्यूहरु एवं कार्यक्रम पश्चात् पूर्वअध्यक्ष एवं पदाधिकारीहरुज्यूबाट प्रतिक्रिया दिईँदै ।