Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

औद्योगिक प्रदुषण नियन्त्रण सम्बन्धी कार्यक्रम

आज मिति २०७६ आषाढ २३ गते, सोमबारका दिन बुढीगंगा गाउँपालिकाको सहयोगमा सभ्य समाज सक्षम राष्ट्र नाम संस्थाको आयोजनामा ‘स्वच्छ सफा वातावरण स्वास्थ्य जिवन’ (औद्योगिक प्रदुषण नियन्त्रण) विषयक २ दिने कार्यशाला गोष्ठिको उद्घाटन समारोहमा यस संघका सचिव श्री अनिल सारडाज्यूको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको झलकहरु