Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

कस्टम्स कमिशनर (पटना) श्री रंजित कुमारज्यूसँगको बैठक.

मिति २०७६ मंसिर ११ गते, बुधबारका ल्याण्ड कस्टम्स स्टेशन, जोगवनीमा आयोजित कस्टम्स कमिशनर (पटना) श्री रंजित कुमारज्यू सहित विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत श्री शिव भण्डारीज्यूसँगको बैठकमा सहभागी हुनु हुँदै संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यू, उपाध्यक्ष श्री अनुपम राठीज्यू र का.का.सदस्य श्री अमित सारडाज्यू ।