Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

क्षतिग्रस्त मिरगञ्ज पुल र बैकल्पिक मार्ग बारे पत्रकार सम्मेलन

मिरगञ्ज पुल क्षतिग्रस्त हुँदा मोरङ–सुनसरी कोरिडोरका उद्योग व्यवासाय ठप्प हुने अवस्थामा पुगेको र तत्कालिक बैकल्पिक मार्गका लागि माग गरिएको बारे जानकारी गराउन आज मिति २०७६ पौष ८ गते, मंगलबारका दिन मोरंग व्यापार संघ र उद्योग संगठन मोरंगले संघमा पत्रकार सम्मेलन आयोजना गरेको थियो ।