Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ, विराटनगरले बढ्दो सवारी दुर्घटना न्यूनीकरण तथा विराटनगर बजारभित्रको ट्राफिक व्यवस्थापन गर्ने सम्बन्धमा आवश्यक छलफल तथा अन्तरक्रिया कार्यक्रम

मिति २०७६ भाद्र १५ गते, आइतबारका दिन जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ, विराटनगरले बढ्दो सवारी दुर्घटना न्यूनीकरण तथा विराटनगर बजारभित्रको ट्राफिक व्यवस्थापन गर्ने सम्बन्धमा आवश्यक छलफल तथा अन्तरक्रिया कार्यक्रममा यस संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यू र वरिष्ठ उपाध्यक्ष श्री नविन रिजालज्यूको सहभागिता रहेको थियो ।