Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

प्रथम प्रादेशिक रोजगार मेला कार्यक्रम

मिति २०७६ आषाढ २८ गते, शनिबारका दिन सामाजिक विकास मन्त्रालय, प्रदेश नं. १ ले रोजगारदाता र बेरोजगार जनशक्तिलाई प्रत्यक्ष भेट गराई रोजगारदाताले लिएको अन्तरवार्ता विधिबाट विषयगत जनशक्ति छनौट गरी रोजगारी दिने उद्देश्यले आयोजित प्रथम प्रादेशिक रोजगार मेला कार्यक्रममा यस संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यू लगायत पदाधिकारीज्यूहरु र कार्यसमिति सदस्यज्यूहरुको सहभागिता रहेको कार्यक्रमको झलकहरु