Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

तेस्रो नेपाल पूर्वाधार सम्मेलन

मिति २०७६ श्रावण २३ गते, बिहीबारका दिन प्रदेश नं. १ का मुख्यमन्त्री माननीय शेरधन राईज्यूको प्रमुख आतिथ्यतामा दिगो विकासका लागि मजबुत पूर्वाधार भन्ने मूल भावका साथ १ नम्बर प्रदेश सरकारको सहभागिता र समन्वयमा एक दिने प्रादेशिक तेस्रो नेपाल पूर्वाधार सम्मेलन सम्बन्धी कार्यक्रममा यस संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यू, नि.वर्तमान अध्यक्ष श्री पवनकुमार सारडाज्यू, वरिष्ठ उपाध्यक्ष श्री नविन रिजालज्यूको सहभागिता रहेको थियो ।