Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

प्रदर्शनी स्थल निर्माण गर्न संघ र संगठन बीच सम्झौता

आज मिति २०७७ असार १० गते, बुधबार विराटनगर–४ स्थित सत्यनारायण मन्दिरको २ बीघा खाली जग्गा लीजमा लिई अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थल निर्माण गर्न मोरंग व्यापार संघ र उद्योग संगठन मोरङबीच सम्झौता भएको छ । सम्झौता पत्रमा संघका तर्फबाट अध्यक्ष श्री प्रकाश मुन्दडाज्यू, संगठनका तर्फबाट अध्यक्ष श्री भीम घिमिरेज्यू लगायत संघ र संगठनका पूर्व अध्यक्षज्यूहरु र पदाधिकारिज्यूहरुले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रमका केही झलकहरु :