Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

प्रदेश बजेटका लागि सुझाव प्रस्तुत

आज मिति २०७७ जेठ ५ गते, सोमबारका दिन प्रदेश नं. १ सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि प्रस्तुत गर्ने बजेट नितिमा सम्बोधन गरिनु पर्ने निजी क्षेत्रका उद्योगी व्यवसायीहरुको समष्टिगत मागहरु समेट्दै मोरंग व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा तयार पारेको सुझाव पत्र प्रदेश १ का मुख्यमन्त्री माननीय शेरधन राईज्यू समक्ष पेश गर्नु हुँदै मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यू र उद्योग संगठन मोरङका अध्यक्ष श्री भीम घिमिरेज्यू लगायत पदाधिकारीज्यूहरु ।