Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

प्रभातफेरि कार्यक्रम.

आज मिति २०७६ मंसिर २० गते, शुक्रबारका दिन भोलि बिहान २१ गते शनिबारका दिन हुने बृहत सिंघिया खोला सरसफाईको पूर्व सनध्यामा प्रदेश नं. १ का माननीय सामाजिक विकास मन्त्री जीवन घिमिरेज्यू लगायत अन्य विशिष्ठ महानुभावहरुको सहभागितामा बिहान तिनपैनिदेखि सेन्टरल मलसम्म आयोजना गरिएको प्रभातफेरि कार्यक्रममा यस संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूको सहभागिता ।