Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

प्रहरी उपरीक्षक श्री सन्तोष खड्काज्यूको संघमा स्वागत

आज मिति २०७७ असार १२ गते, शुक्रबारका दिन जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी प्रमुखमा सरुवा भएर आउनु भएका प्रहरी उपरीक्षक श्री सन्तोष खड्काज्यूको स्वागतमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रमको झलकहरु:-