Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

भेटघाट तथा छलफल कार्यक्रम

आज मिति २०७६ कार्तिक १९ गते, मंगलबारका दिन प्रमुख अतिथि माननीय सांसद् एवं प्रत्यायोजित व्यवस्थापन समितिका सभापति श्री राम नारायण विडारीज्यूसँग मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूको सभापतित्वमा उद्योगी व्यवसायीहरुले भोगिरहेका कानूनी जटिलताहरुका बारे भेटघाट तथा छलफल कार्यक्रमको आयोजना गरिएको थियो ।