Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

मिरगञ्ज पुल सम्बन्धी विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचारहरु.

मिरगञ्ज पुल क्षतिग्रस्त हुँदा मोरङ–सुनसरी कोरिडोरका उद्योग व्यवासाय ठप्प हुने अवस्थामा पुगेको र तत्कालिक बैकल्पिक मार्गका लागि माग गरिएको बारे जानकारी गराउन मिति २०७६ पौष ८ गते, मंगलबारका दिन मोरंग व्यापार संघ र उद्योग संगठन मोरंगले संघमा पत्रकार सम्मेलन आयोजना गरेको थियो । सोही विषयमा मिति २०७६ पौष ९ गते, बुधबारका दिन विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचारहरु