मिति २०७६ भाद्र २ गते, सोमबारका दिन प्रदेश नं. १ का माननीय मुख्यमन्त्री शेरधन राईज्यूसँग मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यू र उद्योग संगठन मोरंगका अध्यक्ष श्री भीम घिमिरेज्यू लगायत दुबै संघ र संगठनका कार्यसमिति एवं उद्योगी व्यवसायीहरुको संयुक्त टोली बीच आर्थिक क्षेत्रमा देखिएका समस्या लगायत औद्योगिक विकास सम्बन्धी आयोजित छलफल कार्यक्रमको झलक