Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

मैत्रीपूर्ण सुपर सिक्स क्रिकेट प्रतियोगिता’

आज मिति २०७६ माघ १८ गते, शनिबार, उद्योग संगठन मोरङले आफना पूर्व अध्यक्ष स्व. महेन्द्र गोल्छाको १०औं स्मृति तथा विराट एक्स्पो २०७६ को पूर्व संध्या र नेपाल भ्रमण वर्ष २०२० को अवसर पारी आयोजना गरेको ‘मैत्रीपूर्ण सुपर सिक्स क्रिकेट प्रतियोगिता’ मा मोरंग व्यापार संघले दोश्रो स्थानमा बिजयी हासिल गर्नुका साथै संघका खेलाडी श्री गौरव सेठियाले प्रतियोगिताको Man of the Series को उपाधि समेत हात पार्न सफल भएका छन् ।