आज मिति २०७६ भाद्र १७ गते, सोमबार, मोरंग व्यापार संघ र उद्योग संगठन मोरङले नेपालका लागि युएईका महामहिम राजदूत सईद एच.एम. अल्हन्तुबी अल्नक्बीज्यूको संयुक्त रुपमा स्वागत गरी अन्तरक्रियात्मक भेटघाट कार्यक्रम गरेको छ ।
कार्यक्रममा संघ र संगठनका तर्फबाट मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूले परिचयात्मक प्रस्तुति लगायत नेपाल–युएई बीचको पारस्परिक सम्बन्ध, व्यापारिक सम्बन्ध र भावी अपेक्षाहरु बारे मन्तव्य दिनु भएको थियो ।
कार्यक्रमका केही झलकहरुः