Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

युएईका महामहिम राजदूत सईद एच एम अल्हन्तुबी अल्नक्बीज्यूको स्वागत

आज मिति २०७६ भाद्र १७ गते, सोमबार, मोरंग व्यापार संघ र उद्योग संगठन मोरङले नेपालका लागि युएईका महामहिम राजदूत सईद एच.एम. अल्हन्तुबी अल्नक्बीज्यूको संयुक्त रुपमा स्वागत गरी अन्तरक्रियात्मक भेटघाट कार्यक्रम गरेको छ ।

कार्यक्रममा संघ र संगठनका तर्फबाट मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूले परिचयात्मक प्रस्तुति लगायत नेपाल–युएई बीचको पारस्परिक सम्बन्ध, व्यापारिक सम्बन्ध र भावी अपेक्षाहरु बारे मन्तव्य दिनु भएको थियो ।
कार्यक्रमका केही झलकहरुः