आज मिति २०७६ पौष ११ गते, शुक्रबारका दिन मोरंग व्यापार संघ, उद्योग संगठन मोरङ, राजस्व अनुसन्धान विभाग, आन्तरिक राजस्व विभाग तथा भन्सार विभागको आयोजना तथा सुनसरी मोरङ लगायतका जिल्लाका जिल्ला/नगर उद्योग वाणिज्य संघहरुको सहभागितामा आयोजित राजस्व चुहावट नियन्त्रण तथा उद्योग व्यापारसँग सम्बन्धित समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।