Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

राजस्व चुहावट नियन्त्रण तथा उद्योग व्यापारसँग सम्बन्धीत समाचारहरु.

मिति २०७६ पौष ११ गते, शुक्रबारका दिन मोरंग व्यापार संघ, उद्योग संगठन मोरङ, राजस्व अनुसन्धान विभाग, आन्तरिक राजस्व विभाग तथा भन्सार विभागको आयोजना तथा सुनसरी मोरङ लगायतका जिल्लाका जिल्लारनगर उद्योग वाणिज्य संघहरुको सहभागितामा आयोजित राजस्व चुहावट नियन्त्रण तथा उद्योग व्यापारसँग सम्बन्धित समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । सोही विषयमा मिति २०७६ पौष १२ र १३ गते दिन विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचारहरु