Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

शितल पेय जल (प्याउ)को शुभारम्भ.

मिति २०७६ भाद्र ६ गते, शुक्रबारका दिन मारवाडी युवा मंच विराटनगरले विराटनगर महानगरपालिकाका प्रमुख श्री भीम पराजुलीज्यूबाट श्री कृष्णजन्माष्टमीको शुभ अवसरमा निर्माण भई सुचारु भएको शितल पेय जल (प्याउ)को शुभारम्भ कार्यक्रममा यस संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूको सहभागिता रहेको थियो ।