Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

संघद्वारा निःशुल्क होमियोपैथिक औषधि वितरण

मिति २०७७ आषाढ १९ गते, शुक्रबारका दिन रिलायन्स स्पीनिङ मिल्स् लिमिटेडले आफ्नो उद्योगमा कार्यरत २२०० जना कर्मचारी/कामदारहरुकालागि रोग प्रतिरोधात्मक अभिवृद्धि गर्ने होमियोपैथिक औषधीकालागि यस संघमा माग गरेकोमा संघका अध्यक्षज्यू, पूर्व अध्यक्षज्यू, निर्वतमान अध्यक्षज्यू एवं पदाधिकारीज्यूहरुले संघद्वारा संचालित निःशुल्क होमियोपैथिक औषधालय मार्फत उक्त उद्योगलाई सो होमियोपैथिक औषधीहरु वितरण गर्नु भएको छ ।
औषधी वितरण कार्यक्रमका केहि झलकहरुः