Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

संघमा सामाजिक सुरक्षा वार्षिक दिवस मनाइदै.

मिति २०७६ मंसिर १२ गते, JTUCC प्रदेश समतिले संयुक्त ट्रेड युनियन प्रदेश १ एवं नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), प्रदेश नं. १ सँग संयुक्त रुपमा मोरंग व्यापार संघमा आयोजना गरेको सामाजिक सुरक्षा वार्षिक दिवस कार्यक्रमका केहि झलकहरुः

उक्त कार्यक्रमका अवसरमा आयोजकबाट हस्तान्तरित ज्ञापन पत्र मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूले बुझ्नु भएको थियो ।