Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

संघमा ११०औँ अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम

मिति २०७६ फाल्गुन २५ गते, आइतबारका दिन मोरंग व्यापार संघको महिला उद्यम विकास समिति र रोटरी क्लब अफ विराटनगर सेन्ट्रलद्वारा ११०औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तित्वहरुको प्यानल सहितको सहभागितामा ‘महिला सशक्तिकरणमा समाजको भूमिका’ भन्ने विषयका अन्तरकृया कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त कार्यक्रमको झलकहरु