Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2077.10.09 – सहायक प्रमुख जिल्ला अधिकारी श्री मुकेश कुमार केशरीज्युको बिदाइ

मिति २०७७ माघ ९ गते शुक्रबारका दिन कार्यबाहक अध्यक्ष श्री नवीन रिजालज्युको अध्यक्षता मोरङ जिल्लाबाट सरुवा भइ जानुभएका जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी श्री मुकेश कुमार केशरीज्युको बिदाइ कार्यक्रमको आयोजना गरिएको थियो ।कार्यक्रममा मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष श्री पवन कुमार सारडाज्यु, पुर्व अध्यक्ष श्री महेश जाजुज्यु लगायत पदाधिकारीज्युहरु, कार्यसमिति सदस्यज्युहरु र महिला उद्द्म विकास समिती सदस्यज्युहरुको सहभागीता रहेको थियो ।कार्यक्रमका केही झलकहरु:-