आज मिति २०७६ मंसिर ७ गते, शनिबारका दिन संघीय सरकारकोे उद्योग, वाणिज्य तथा आपूर्ति, राज्यमन्त्रीमा माननीय मोतीलाल दुगडज्यू सम्मानमा मोरंग व्यापार संघ र उद्योग संगठन मोरङद्वारा संयुक्त रुपमा आयोजित स्वागत तथा सम्मान कार्यक्रम