Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

३२औं कार्यसमितिलाई सम्मान

मिति २०७६ श्रावण ६ गते, सोमबारका दिन नेपाली काँग्रेस मोरङले प्रजातान्त्रिक पद्धतीबाट निर्वाचित हुनु भएको यस मोरंग व्यापार संघका ३२औं कार्यसमितिज्यूहरुलाई वी.पी. कोइरालाको ३७ औं स्मृति दिवसको अवसरमा आयोजित सम्मान कार्यक्रममा यस संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यू लगायत पदाधिकारीज्यूहरु र कार्यसमिति सदस्यज्यूहरुको सहभागी हुनुभएको कार्यक्रमको झलकहरु