Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2077.10.05 – सम्माननीय प्रधानमन्त्रीज्यूको विशेष आर्थिक सल्लाहकार पदमा नियुक्त हुनु भएका यस संघका पूर्व उपाध्यक्ष श्री मोतीलाल दुगडज्यूलाई हार्दिक बधाई

यस संघका पूर्व उपाध्यक्ष, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्व राज्यमन्त्री, नेकपाका केन्द्रीय सदस्य एवं वरिष्ठ उद्योगपति श्री मोतीलाल दुगडज्यू नेपाल सरकारका सम्माननीय प्रधानमन्त्रीज्यूको विशेष आर्थिक सल्लाहकार पदमा नियुक्त हुनु भएकोमा वहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछौँ ।

साथै, लामो समयदेखि नेपाल सरकारको निकट रही मुलुकका उद्योग, व्यवसाय लगायत समग्र आर्थिक क्षेत्रको संरक्षण, सम्बद्र्धन, विकास एवं समस्या निराकरणकालागि अनवरत रुपले अग्रसर रहनु भई मुलुकमा आर्थिक समृद्धि हासिल गराउन प्रखर, स्पष्ट एवं दुरदर्शी व्यक्तित्वको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएका वहाँले आगामी दिनमा समेत निजी क्षेत्रको सुदृढिकरण एवं सशक्तिकरणका निम्ति विशेष योगदान पु¥याउनु हुने आशा एवं विश्वासका साथ वहाँको कार्यकालको पूर्ण सफलताको कामना गर्दछौँ ।

प्रकाश मून्दडा
अध्यक्ष, एवं
मोरंग व्यापार संघ परिवार
विराटनगर