Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2077.10.14 – ६९औं अन्तर्राष्ट्रिय भन्सार दिवस

मिति २०७७ माघ १४ गते, बुधबारका दिन ६९औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा ल्याण्ड कष्टम्स अफिस, जोगवनीद्वारा आयोजित छलफल तथा भेटघाट कार्यक्रममा यस संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यू, वरिष्ठ उपाध्यक्ष श्री नविन रिजालज्यू महासचिव श्री अनिल कुमार साहज्यू र का.का.सदस्य श्री अमित सारडाज्यू सहभागी ।