Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2077.11.07 – ७१औं राष्ट्रिय प्रजातन्त्र दिवस २०७७

मिति २०७७ फागुन ७ गते, शुक्रबारका दिन ७१औं राष्ट्रिय प्रजातन्त्र दिवस २०७७ प्रदेश स्तरीय मूल समारोह समिति प्रदेश नं. १ विराटनगरले प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी ‘प्यासी’ज्यूको प्रमुख आतिथ्यतामा आयोजित ७१औं प्रजातन्त्र दिवस २०७७ कार्यक्रममा यस संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यू, का.का.सदस्य श्री श्याम राठीज्यूको सहभागिता ।