Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2077.11.28 – ४८औं वार्षिक साधारण सभा

मिति २०७७ फागुन २८ गते, शुक्रबारका दिन नेपाल राष्ट्र बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीज्यूको प्रमुख आतिथ्यतामा उद्योग संगठन मोरङको ४८औं वार्षिक साधारण सभाको समुद्घाटन समारोहमा यस संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यू, निवर्तमान अध्यक्ष श्री पवन कुमार सारडाज्यू लगायत पूर्व अध्यक्षज्यूहरु, पदाधिकारीज्यूहरु, का.का.सदस्यज्यूहरु, महिला उद्यम विकास समिति सदस्यज्यूहरु, प्रमुख कार्यकारी अधिकृतज्यू र वरिष्ठ अधिकृतज्यूको सहभागिता रहेको थियो ।