Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2077.12.07 – प्रथम गोल्डकप फुटबल प्रतियोगिता

मिति २०७७ चैत्र ७ गते, शनिबारका दिन मिल्स गोल्डकप फुटबल ट्रष्ट रानी, विराटनगरले आयोजना गरेको प्रथम गोल्डकप फुटबल प्रतियोगिताको समुद्घाटन कार्यक्रमको प्रमुख अतिथिका रुपमा यस संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको सहभागिता रहेको थियो ।