Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2077.12.13 – मेरो देश मेरै उत्पादन

मिति २०७७ चैत्र १३ गते, शुक्रबारका दिन सम्माननीय प्रधानमन्त्री के.पि.शर्मा ओलीज्यूद्वारा भर्चुअल माध्यमबाट सम्बोधन तथा प्रदेश नं १ मुख्यमन्त्री माननीय शेरधन राईज्यूको बिशिष्ठ आतिथ्यतामा मोरंग व्यापार संघ र उद्योग संगठन मोरङद्वारा स्वदेशी उत्पादन प्रवद्र्धनका लागि थालनी गरिएको ‘मेरो देश मेरै उत्पादन’ अभियानको शुभारम्भ र उद्योग संगठन मोरङको नवनिर्वाचिन कार्यसमितिको पदस्थापनमा कार्यक्रमा यस संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यू लगायत पूर्व अध्यक्षज्यूहरु, पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु र महिला उद्यम विकास समिति सदस्यज्यूहरुको सहभागिता रहेको थियो ।