Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2078.05.27 – हस्तान्तरण कार्यक्रम

मिति २०७८ भाद्र २७ गते, मोरंग व्यापार संघ र उद्योग संगठन मोरङको साझा अभियान ‘मेरो देश, मेरै उत्पादन’को दोश्रो चरण अन्तरगत विराटनगर महानगरपालिकाका नगर प्रमुख श्री भीम पराजुलीज्यू, नगर उप–प्रमुख श्रीमति इन्दिरा कार्कीज्यू र प्रमुख प्रशासकीय अधिकृत श्री उमेश बस्नेतज्यूलाई अभियानको निमोनिक लोगो सहितको फ्रेम र टेबल स्टेन्ड हस्तान्तरण गर्नु हुँदै मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यू, उद्योग संगठन मोरङका अध्यक्ष श्री सुयस प्याकुरेलज्यू, संघका उपाध्यक्ष श्री विकास कुमार बेगवानीज्यू सहित संघ–संगठनका प्रमुखज्यूहरु: