मिति २०७८ असोज २ गते, शनिबारका दिन मोरंग व्यापार संघका का.वा.अध्यक्ष श्री नविन रिजालज्यूको अध्यक्षतामा संघीय संसद उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका माननीय सभापति बिमल प्रसाद श्रीवास्तवज्यूको उपस्थितिमा संघमा आयोजित उद्योग तथा वाणिज्य क्षेत्रका समस्या तथा समाधान विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रमको झलकहरु :