Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2078.07.30 – सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण

मिति २०७८ कार्तिक ३० गते, मंगलबारका दिन सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, ललितपुरको आयोजना तथा जिल्ला प्रशासन कार्यालय मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को सह–आयोजना साथै मोरंग व्यापार संघ, उद्योग संगठन मोरङ र विराट व्यापार संघको समन्वयमा ‘सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ विषयमा कार्यपत्र प्रस्तुति एवम् सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक श्री प्रेम प्रसाद भट्टराईज्यू सहित उच्च पदाधिकारीहरुसँग मोरंग व्यापार संघ विराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रमको झलकहरु :