Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2078.09.08 – नेपाल आर्थिक पत्रकार संघका टोलीसँग संघमा भेटघाट

मिति २०७८ पुस ८ गते, बिहीबारका दिन मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको अध्यक्षतामा नेपाल आर्थिक पत्रकार संघका अध्यक्ष श्री मोदनाथ ढकालज्यू लगायत नेपाल आर्थिक पत्रकार संघका निवर्तमान अध्यक्ष श्री सीताराम भट्टराईज्यू, कोषाध्यक्ष श्री परमेश्वर अधिकारीज्यूको टोलीसँग विद्यमान बैकिङ्ग तथा आयात निर्यात सम्बन्धी समसामयिक विषयमा छलफल कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा संघका निवर्तमान अध्यक्ष श्री पवन कुमार सारडाज्यू, वरिष्ठ उपाध्यक्ष श्री नविन रिजालज्यू, उपाध्यक्ष श्री अनुपम राठीज्यू, महासचिव श्री अनिल कुमार साहज्यू, का.का.सदस्यहरु श्री बिनित सिंघानियाज्यू, श्री अमित सारडाज्यू, श्री संजय श्रेष्ठज्यूको उपस्थिति रहेको थियो ।