Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2078.09.09 – साना तथा लघु घरेलु उद्यमीहरुलाई सम्मान

मिति २०७८ पुस ९ गते, शुक्रबारका दिन मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको प्रमुख आतिथ्यतामा लाइभ पोजेटिभ मिसन (नेपाल च्याप्टर), मोरंग व्यापार संघको आयोजना र श्री डट कम को सहकार्यमा ‘सफल उद्यमशीलता’ उद्यमी पुरस्कार कार्यक्रमको आयोजना गरिएको थियो । संघमा आयोजित उक्त कार्यक्रममा संघका अध्यक्षज्यूले प्रदेश नं. १ अन्तर्गत रहेका विभिन्न क्षेत्रमा रही व्यवसाय संचालन गरेका साना तथा लघु घरेलु उद्यमीहरुलाई प्रोत्साहन स्वरुप सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रमका केही झलकहरु