Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2078.09.13 – ‘चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७८’ सम्बन्धि संघमा छलफल

आज मिति २०७८ पौष १३ गते, मंगलबार, नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको ‘चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७८’का सम्बन्धमा चार्टड एकाउन्टेन्टहरु, अर्थ विद्हरु र बैंकर्सहरुको प्रतिक्रिया लिनु हुँदै संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यू, उपाध्यक्षद्वय श्री बिकास कुमार बेगवानीज्यू, श्री अनुपम राठीज्यू र महासचिव श्री अनिल कुमार साहज्यूः