Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2078.10.17 – उद्योग संगठन मोरङद्वारा बधाई तथा शुभकामना

मिति २०७८ माघ १७ गते, सोमबारका दिन मोरंग व्यापार संघका ३३औं कार्यसमितिका नव निर्वाचित अध्यक्ष श्री नवीन रिजालज्यू लगायत पदाधिकारीज्यूहरु एवं कार्यसमिति सदस्यज्यूहरुको सम्मानमा उद्योग संगठन मोरङका अध्यक्ष श्री सुयश प्याकुरेलज्यू लगायत पदाधिकारीज्यू एवम् कार्यसमिति सदस्यज्यूहरुले स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गरेको छ ।