Founder Member of FNCCI Pioneer Chamber of Commerce and Industry in Nepal

2078.10.17 – मोरङ इलेक्ट्रीक संघद्वारा बधाई तथा शुभकामना

मिति २०७८ माघ १७ गते, सोमबारका दिन मोरङ इलेक्ट्रीक संघ, विराटनगरका अध्यक्ष श्री शंकर प्रसाद पोखरेलज्यू लगायत पदाधिकारीज्यू एवम् कार्यसमिति सदस्यज्यूहरुको टोलीले संघको ३३औं कार्यसमितिका नव निर्वाचित अध्यक्ष श्री नवीन रिजालज्यू लगायत पदाधिकारीज्यूहरु र कार्यसमितिज्यूहरुलाई संघमा भेटघाट गरी बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ ।